#बासुदेव मिश्र

पोखरा उद्योग वाणिज्य सँग आर्थिक पत्रकारिता पुरस्कारबाट बासुदेव मिश्र सम्मानित

पोखरा उद्योग वाणिज्य सँग आर्थिक पत्रकारिता पुरस्कारबाट बाशुदेव मिश्र सम्मानित
पोखरा, ६ असोज/ पोखरा उद्योग वाणिज्य संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कारबाट बासुदेव मिश्र सम्मानित भएका छन् । पोखरा उद्योग वाणिज्य संघ प्रत्येक २/२ वर्षमा प्रदान गर्दै आएको पुरस्कारको राशी २५ हजार रुपैयाँ, दोसल्ला र प्रमाण पत्र रहेको छ । मिश्रलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य, पोखरा उद्योग वाणिज्य संघ पवनकुमार प्रजापति र नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले सम्मान गरे । पोखरा उद्योग वाणिज्य संघको साधारण सभाको अवसरमा सम्मान गरेको हो । दुई दशक भन्दा लामो सक्रिय पत्रकारितामा… पुरा पढौ

नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र

नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र चयन
पोखरा, ८ जेठ/ नेपाल प्रेस युनियन कास्कीको १० औं अधिवेशनबाट अध्यक्ष पदमा बासुदेव मिश्र, उपाध्यक्षमा विजय लम्साल, उपाध्यक्ष महिला ज्योती हमाल, सचिव धन बहादुर गुरुङ चयन भएका छन् । त्यसै गरी सहसचिवमा सपना अधिकारी, कोषाध्यक्ष निराजन अधिकारी चयन भए । कार्यसमिति सदस्यमा अजय क्षेत्री, विवेक ढुंगाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिव प्रसाद न्यौपाने, अभिनन्दन वजिमय, प्रवीण थापा, प्रतिमा सापकोटा, बलबहादुर रोका मगर, देवीका तामाङ, सविन विक निर्विरोध निर्वाचित भएका छन् । पुरा पढौ

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको छैटौं प्रदेशसभामा पत्रकार बासुदेव मिश्र सम्मानित

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको छैटौं प्रदेशसभामा पत्रकार बासुदेव मिश्र सम्मानित
पोखरा, ६ चैत/ नेपाल उद्योग वाणिज्य महासंघको गण्डकी प्रदेश छैटौं प्रदेशसभा सम्पन्न भएको छ । प्रदेसशभाको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्योग व्यवसायसंगै आर्थिक क्षेत्र फस्टाउने महत्वपूर्ण पूर्वाधार राजनैतिक स्थिरता रहेको बताए । उनले मुलुकको उद्योग व्यवसाय तथा वाणिज्य लगायत क्षेत्रले राज्यलाई ठूलो सहयोग गर्ने स्वतन्त्र निकाय रहेपनि राज्यले उचित नीति बनाउन नसक्नु दुःखदायी रहेको सुनाए । उनले देशमा राजनैति अस्थिरताका कारण कुनैपनि पुँजीवादीले लगानी गर्न नखोज्दा अर्थतन्त्र धरातलमा पुगेको स्पष्ट पारे । ‘उद्योग व्यवसाय फस्टाउने… पुरा पढौ