सेती नदिको खोचमा खसेर बालिका बेपत्ता

-


     क्लिक गण्डकी     
     वैशाख २ गते २०८० मा प्रकाशित


सेती नदिको खोचमा खसेर बालिका बेपत्ता

सेती नदिको खोचमा खसेर बालिका बेपत्ता तस्बिरः प्रतिक सुनार

पोखरा, २ बैशाख/ सेती नदिको खोचमा खसेर एक जना बालिका बेपत्ता भएकी छन् ।

पोखरा महागनरपालिका वडा नम्बर १५ सेती नदिको खोचमा खसेर १२ बर्षिया स्मृती पराजुली बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

खेल्ने क्रममा उनी खोचेमा खेसेकी थिइन् । अहिले उनको उद्धारका लागि नेपाल प्रहरीको उद्धार खोली खटिएको छ । थप विवरण भने आउन बाँकी छ ।



Tags: ,