दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

-


     क्लिक गण्डकी     
     मंसिर १९ गते २०७९ मा प्रकाशित


राजीव गुरुङ उर्फ दिपक मनाङे

राजीव गुरुङ उर्फ दिपक मनाङे

पोखरा, १९ मंसिर/ मनाङबाट स्वतन्त्र रुपमा निर्विरोध निर्वाचीत गण्डकी प्रदेश सांसद राजीव गुरुङ उर्फ दिपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

सोमबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सगँ भेट गरी पार्टी प्रबेश गरेका हुन् ।