
दामोदार
पोखरा, ८ मंसिर/ कास्की ३ का नेकपा एमालेका उमेद्वार दामोदर पौडेल बैरागीले नेकपा माओवादीका रामजीप्रसाद बराल सगँको मत अत्तर बढाउदै लगेका छन् । पोखरा ५ को मतगणना भइरहदा मतअन्तर बढाउदै लगेका हुन् ।
कास्की ३
नेकपा एमाले दामोदर पौडेल बैरागी १८१८७
नेकपा माओवादी रामजीप्रसाद बराल जिवन १२७५९
राष्ट्रिय स्वतन्त्र पार्टी योगराज पौडेल ९४१७
कास्की ३ ख
नेकपा एमाले राजीब पहारी ६५०४
नेपाली काग्रेस प्रकाश बराल ५७५५
मतअन्तर ७४९





