कास्की ३ ख मत अन्तर बढाउदै राजीब

-


     क्लिक गण्डकी     
     मंसिर ८ गते २०७९ मा प्रकाशित


राजीब पहारी

राजीब पहारी

पोखरा, ८ मंसिर/ कास्की ३ ख मा नेकपा एमालेका राजीब पहारीले नेपाली काग्रेसका उमेद्वार प्रकाश बराल सगँ मतअन्तर बढाउदै लगेका छन् ।

पोखरा महानगरपालिका वडा ५ को गणना हुदाँ नेकपा एमाले राजीब पहारी ६ हजार ५ सय ४ मत प्राप्त गरेका छन् भने भने नेपाली काग्रेस प्रकाश बराल ५ हजार ७ सय ५५ मत प्राप्त गरेका छन् ।

उनीहरुको मतअन्तर ७ सय ४९ रहेको छ ।



Tags: , , ,