कास्कीका तीन वटै निर्वाचन क्षेत्रको पछिल्लो परिणाम

-


     क्लिक गण्डकी     
     मंसिर ७ गते २०७९ मा प्रकाशित


मतगणना

मतगणना

पोखरा, ७ मंसिर/ कास्कीका तीन वटै निर्वाचन क्षेत्रको पछिल्लो परिणाम
कास्की १

नेकपा एमाले मनबहादुर गुरुङ ११४६७
नेपाली काग्रेस किशोरदत्त बराल १०९३३

कास्की १ ख
नेकपा एमाले बेदबहादुर गुरुङ १२३४३
नेपाली काग्रेस दिपक गुरुङ माइला ११५२५

कास्की २

कास्की २ प्रतिनिधसभा

नेकपा एमाले विद्या भट्टराई ११९४६
राष्ट्रिय स्वतन्त्र पार्टी माधब प्रसाद कँडेल ९१९८
नेकपा समाजवादी श्रीनाथ बराल ६८३५

कास्की २ ख
नेपाली काग्रेस विन्दुकुमार थापा ३९९६
नेकपा एमाले मिना गुरुङ २४८७
राप्रपा अरुण गिरी १८९६

कास्की ३ प्रतिनिधिसभा

नेकपा एमाले दामोदार पौडेल बैरागी ११८८०
नेकपा माओवादी रामजीप्रसाद बराल जिवन ८९५६
राष्ट्रिय स्वतन्त्र पार्टी योगराज पौडेल ६८५६



Tags: , ,