कास्कीको तीन वटै क्षेत्रको पछिल्लो नतिजा

-


     क्लिक गण्डकी     
     मंसिर ६ गते २०७९ मा प्रकाशित


मतगणना

मतगणना

कास्कीको तीन वटै क्षेत्रको पछिल्लो नतिजा
कास्की १

नेकपा एमाले मनबहादुर गुरुङ ५८०६
नेपाली काग्रेस किशोरदत्त बराल ५०५२
कास्की १ ख
नेकपा एमाले बेदबहादुर गुरुङ ६०११
नेपाली काग्रेस दिपक गुरुङ माइला ५३७५

कास्की २
राष्ट्रिय स्वतन्त्र पार्टी माधब प्रसाद कँडेल ५१९४
नेकपा एमाले विद्या भट्टराई ५५८८
नेकपा समाजवादी श्रीनाथ बराल २९५४

कास्की २ क
राप्रपा विजय बहादुर भण्डारी ५०५२
नेकपा एमाले भिम कार्की ६३९७
नेकपा माओवादी विश्वप्रकाश लामिछाने ३१९६

कास्की ३ प्रतिनिधिसभा

नेकपा एमाले दामोदार पौडेल बैरागी ६८३९
राष्ट्रिय स्वतन्त्र पार्टी योगराज पौडेल ५५७०
नेकपा माओवादी रामजीप्रसाद बराल जिवन ४८३८

कास्की ३ क प्रदेश सभा

नेकपा एमाले गणेश गुरुङ ८७४६
नेकपा माओवादी दुर्गादत्त भण्डारी ५३९९
राप्रपा केदारनाथ पौडेल २३१४७



Tags: , ,