योगेश भट्टराई
पोखरा, २० जेठ/ पोखराका योगेश भट्टराईले नेकपा एमालेको खेलकुद विभागको सदस्यको जिम्मेवारी पाएका छन् । पोखरा लेकसाइडका पर्यटन व्यवसायी योगेश प्याराग्लाइडिङका खेलाडी हुन् ।
२५ सदस्यीय खेलकुद विभागमा उनी सगँ अन्य पनि चयन भएका छन् । एमाले खेलकुद विभागका इन्चार्ज लीलबहादुर थापाले खेलकुद विभागलाई पूर्णता दिएका हुन् ।
योगेश भट्टराईले १८ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रशिक्षक बनेर नेपालका लागि सिल्भर मेडलसमेत जितेका थिए ।