पोखराका नरेश भट्टराई एमाले पर्यटन विभागको सदस्यमा मनोनीत

-


     क्लिक गण्डकी     
     जेठ १९ गते २०७९ मा प्रकाशित


नरेश भट्टराई

नरेश भट्टराई

पोखरा, १९ जेठ/ पोखरेका पर्यटन व्यवसायी नरेश भट्टराई नेकपा एमालेको पर्यटन विभागको सदस्यमा मनोनीत भएका छन् ।

बैशाख ५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले भट्टाराई सहित २४ जना मनोनीत गरे ।


उनले आफुलाई प्राप्त भएको जिम्मेवारी पुर्ण रुपमा बहन गर्ने बताए । पोखराको लेकसाइडस्थित माउन्ट कैलाश रिसोर्टका सञ्चालक भट्टराई नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य समेत हुन् ।



Tags: