#नरेश भट्टराई

पोखराका नरेश भट्टराई एमाले पर्यटन विभागको सदस्यमा मनोनीत

नरेश भट्टराई
पोखरा, १९ जेठ/ पोखरेका पर्यटन व्यवसायी नरेश भट्टराई नेकपा एमालेको पर्यटन विभागको सदस्यमा मनोनीत भएका छन् । बैशाख ५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले भट्टाराई सहित २४ जना मनोनीत गरे । उनले आफुलाई प्राप्त भएको जिम्मेवारी पुर्ण रुपमा बहन गर्ने बताए । पोखराको लेकसाइडस्थित माउन्ट कैलाश रिसोर्टका सञ्चालक भट्टराई नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य समेत हुन् । पुरा पढौ