काठमाडौं, १३ चैत/ सवारी दुर्घटनामा परी घाइते भएका स्ट्यान्ड अप कमेडियन सुशान्त बस्यालको स्वास्थ सुधारोन्मुख देखीएको छ । पूरा होसमा नआए पनि उनले केही प्रतिक्रिया जनाउन थालेको अस्पतालले जानकारी दिएको छ । दुर्घटनास्थलबाट ल्याएर सुशान्तसहित ४ जनालाई मध्यपुर ठिमी अस्पतालमा भर्ना गरिएको थियो । उनीहरुमध्ये क्रिटिकल अवस्थामा रहेका सुशान्तलाई तत्कालै भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । आफैं श्वासप्रश्वासका लागि सक्षम भएपछि हिजो उनलाई भेन्टिलेटरबाट हटाइएको छ । अहिले आइसीयूमा राखेर उपचार भइरहेको छ । अस्पतालका अनुसार सुशान्तले हातगोडा अलिअलि चलाउन…
पुरा पढौ