पोखरा, १६ पुस/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको सेवाका लागि सार्वजनिक बस सेवा सञ्चालन गरिने भएको छ । विमानस्थल भित्र २ वटा ३ /३ मिनेटको फरकमा, विमानस्थलबाट अमरसिंह चोक–विरेन्द्रचोक–राम बजार–मितेरी पुल–आरटिओ रोड–विरौटाचोक–राष्ट्रबैकचोक हुँदै फिस्टेल गेटसम्म ४ वटा बस १०/ १० मिनेट को फरकमा र एउटा बस विमानस्थलबाट वेगनासतालसम्म नन स्टप सञ्चालन गरिने भएको हो । पोखरा बस यातायात प्रा।लीसँगको सहकार्यमा सञ्चालन गरिएको नियमित सार्वजनिक बस सेवाको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ज्युले शुभारम्भ गर्नुभएको हो । यसले निजी सवारी साधन नभएका…
पुरा पढौ