#शिक्षक

सरकार र शिक्षक सहमति, आन्दोलन फिर्ता (के के छन् सहमति)

शिक्षक र सरकार सहमतिमा, आन्दोलन फिर्ता
पोखरा, ५ असोज/ सरकार र शिक्षकबीच सहमति भएको छ । शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमति भएपछि आन्दोलन फिर्ता भएको छ । सहमतिसँगै शिक्षकहरुले आन्दोलन फिर्ता लिएका छन् । सरकारले पेश गरेको सहमतिको प्रस्तावमै केन्द्रीत रहेर सहमति भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानूनी… पुरा पढौ

शिक्षकले विद्यालय बन्दको घोषणा, वार्तामा आउन सरकारको आह्वान

शिक्षकले विद्यालय बन्दको घोषणा, वार्तामा आउन सरकारको आह्वान
काठमाडौं, १ असोज/ सरकारले संसदमा पेश गरेको शिक्षा विधेयक २०८० प्रति आपत्ति जनाउँदै आन्दोलन घोषणा गरेको शिक्षक महासंघलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवम् सहसचिव भगवान अर्यालले महासंघलाई मन्त्री अशोक राईको संयोजकत्वमा वार्तामा सामेल हुन आह्वान गरेका छन् । महासंघले उठाएका कतिपय मागहरु विधेयकमा समावेश गरिएको विज्ञप्ति भनिएको छ । कतिपय मागहरु विधयेक पारित भएपछि नियमावली तथा सरकारको नीतिगत निर्णयबाट समेत सम्बोधन हुने प्रकृतिका रहेको बताउँदै महासंघलाई वार्तामा बोलाइएको जनाएको छ । मंगलबार दिउँसो ३… पुरा पढौ