#विश्व मुटु दिवस

पोखरामा विश्व मुटु दिवस

पोखरामा विश्व मुटु दिवस
पोखरा, १२ असोज/ पोखरामा विभिन्न कार्यक्रम गरेर विश्व मुटु दिवस माएका छन् । हरेक वर्ष सेप्टेम्बर २९ तारिकका दिन विश्वभर विश्व मुटु दिवस मनाइने गरिन्छ । पोखरामा स्वस्थ मुटु नेपाल, चरक मेमोरीयल हस्पिटल प्रालि र टाईगर ग्रुप अफ पोखरा नेपालको सहकार्यमा संयुक्त रुपमा दिवस मनाए । पोखरा ६ वैदाम स्थित हल्लन चोक देखि फिस्टेल गेटसम्म प्रभातफेरी निकाले । प्रभातफेरिमा विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको थियो । प्रभातफेरी औपचारीक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा स्वस्थ मुटु नेपालका अध्यक्ष तथा मनमोहन… पुरा पढौ