पोखरा, १२ चैत्र/ नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औ अधिवेशनको बन्द सत्रमा जिल्ला सदस्य विबेक त्रिपाठीले कार्यकर्ता संरक्षण कोषको स्थापना गरियोस् भन्ने सामाजिक सरोकारको प्रस्ताव पेस गरेका छन् । त्रिपाठीले प्रस्ताव पार्टी जिल्ला इन्चार्ज थममाया थापालाई बुझाएका हुन् । उनले कार्यकर्ता संरक्षण गर्न पार्टीले कोष खडा गरेर उनीहरुको योग्दानको कदरदेखि नयाँ कार्यकर्ताहरुको लागि सिकाई हुने बताए । कार्यकर्ताको क्षमता वृद्धि गर्ने समस्यामा परेका कार्यकर्तालाई संरक्षण गर्ने कोषमा उल्लेख गरेका छन् । पुराना पार्टी कार्यकर्ताहरु कोही कतै समस्यामा परेको भए…
पुरा पढौ