#विमला गौचन

गण्डकी प्रदेश सभाबाट सांसद विमला गौचनको अन्तिम बिदाइ

गण्डकी प्रदेश सभाबाट सांसद विमला गौचनको अन्तिम बिदाइ
पोखरा, १ मंसिर/ गण्डकी प्रदेशकी सांसद विमला गौचनको शवमा माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण गर्दै गण्डकी प्रदेश सभामा अन्तिम बिदाइ गरिएको छ । गत २८ गते ग्राण्डी अस्पतालमा ह्दय घातका कारण निधन भएकी गौचनको शव गण्डकी प्रदेश प्रांगणमा राखिएको थियो । गण्डकी प्रदेश सभा सचिवालयले उनको श्रद्धाञ्जली कार्यक्रम राखेको हो । उनको अन्तिम बिदाइमा मुख्यमन्त्री, मन्त्री, सांसद, सर्वसाधारण र आफन्तले श्रद्धाञ्जली दिए । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रदेशसभाका उपसभामुख वीनाकुमारी थापाले पोखराको नदीपुरस्थित प्रदेशसभा प्राङ्गणमा गौचनको पार्थिव शरीरमा… पुरा पढौ