पोखरा, ११ फागुन/ पोखरा १३२/११ के भी सव स्टेशन कुँडहरमा भूमिगत केवल बिछ्याउने कार्यका लागि विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र पोखराले जानकारी दिएको छ । तातोपानी तथा फेवा फिडर नजिक कार्य गर्नु पर्ने भएका हुनाले सो फिडरहरू (आज) शुक्रबार बिहान १० बजेदेखि दिउसो २ बजेसम्मको लागि सो फिडरहरु आवश्यकता अनुसार तथा अन्य फिडर समेत केही बेरको लागि अबरुद्ध हुने जनाएको छ । पोखरा १३२/११ के भी सव स्टेशन कुँडहरमा भूमिगत केवल बिछ्याउने कार्य (Underground Cabling)…
पुरा पढौ