#रेल

मट्टिखानमा छुकछुके रेल सञ्चालन अध्ययनको स्वागत

मट्टिखानमा छुकछुके रेल सञ्चालन अध्ययनको स्वागत
पोखरा, २७ कात्तिक/ गोर्खा स्मारक ट्रष्टका महासचिव डा चन्द्रबहादुर गुरुङले नेकपा एमालेले प्रदेश प्रतिवद्धापत्रमा साल्मेडाँडाबाट छुकछुके रेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने विषयलाई समेटेकोमा स्वागत गरेका छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारी र प्रदेश सभा सदस्यका उम्मेदवार भिमबहादुर कार्की सम्मिलित पोखरा २१ मट्टिखानमा आईतवार आयोजित कोणसभामा बोल्दै उनले ट्रष्टले साल्मेडाँडादेखि, निर्मलपोखरा र भरतपोखरासम्म छुकछुके रेल सञ्चालन गर्ने डिपिआर तयार पारेको जानकारी दिए । “दोश्रो विश्वयुद्धमा बेलायतकोतर्पm… पुरा पढौ

एमाले कास्की २ को प्रतिबद्धता कृष्ती, निर्मलपोखरी, मट्टिखान, हुँडिकोट डाँडामा रेल

पोखरा, २० कार्तिक/ नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का उम्मेदवार विद्या भट्टराइले शनिबार चुनावी प्रतिद्धता सार्वजनीक गरेकी छन् । उनले चुनावी प्रतिद्धतामा रेल सेवादेखी सुरुमार्ग समेटिएको छ । प्रतिबद्धतापत्रमा पोखरा महानगरपालिका २१ कृष्ती, निर्मलपोखरी, मट्टिखान, हुँडिकोटमा पर्यटकीय आकर्षण गर्न रिजलाइन (डाँडा रेल सेवा) सञ्चालन गर्न सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढाइने रहेको छ । यस्तै पोखरा महानगरपालिकालाई बाह्य सडक सञ्जालसँग जोड्न आवश्यक स्थानमा सुरुमार्ग सम्भाव्यता अध्ययन गर्ने । त्यसै गरी शिक्षा र प्रविधि क्षेत्रमा प्रविधिक तथा व्यवसायिक कार्यक्रम सञ्चालन गर्ने,… पुरा पढौ