पोखरा, २१ फागुन/ अष्ट्रेलियाको पर्थ नजिकै पोखराका सिनियर क्योकुसिन खेलाडी राजु गोदारको दुर्घटनामापरि निधन भएको छ । पोखरा १७ घारीपाटनका राजु गोदार ९ वर्षपहिले गएका थिए । उनको तीन महिना पहिले निधन भएपनि परिवारलाई दुतावासले केही दिन पहिले मात्रै खबर गरेको हो । राजुको निधन भएको खबर फागुन १ मात्रै आए पछि परिवारलाई थाहा भएको राजुका दाजु दिपक गोदारले बताए । उनले आफ्नो भाई हो कि होइन भनेर सोध खोज्न दुई हप्ता लाग्यो । अस्ट्रेलियामा रहेका आफ्न्त र एनआरएनए अस्ट्रेलियाका…
पुरा पढौ