#रमेश पौडेल

पत्रकार महासंघ गण्डकीको अध्यक्षमा रमेश पौडेल निर्वाचित (कस्को कति मत सहित)

रमेश पौडेल
पोखरा, २९ मंसिर/ नेपाल पत्रकार महासंघ गण्डकीको अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन् । उनले अर्को उमेद्वार गोविन्द सुबेदीलाई हराउदै विजयी भएका हुन् । २२० मतदातामध्ये २०५ जनाले मतदान गरेका थिए । बरालले १०५ मत र अधिकारीले ९६ मत प्राप्त गरे । पौडेलले ४०१ मत प्राप्त गर्दा सुबेदीले १७८ मत प्राप्त गरे । अध्यक्षगोविन्द प्रसाद सुवेदी १७८रमेश पौडेल ४०१उपाध्यक्षप्रकाश पौडेल ४०२यदुनाथ बन्जरा १६४उपाध्यक्ष (महिला)कमला खत्री केसि १४५माया कुमारी अधिकारि ४०९ महासचिवजमुना वर्षा शर्मा ३४७दिपक परियार २३१सचीव खुल्लातारा प्रसाद शर्मा १७१भविश्वर… पुरा पढौ