पत्रकार महासंघ गण्डकीको अध्यक्षमा रमेश पौडेल निर्वाचित (कस्को कति मत सहित)

-


     क्लिक गण्डकी     
     मंसिर २९ गते २०८१ मा प्रकाशित


रमेश पौडेल

रमेश पौडेल

पोखरा, २९ मंसिर/ नेपाल पत्रकार महासंघ गण्डकीको अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन् । उनले अर्को उमेद्वार गोविन्द सुबेदीलाई हराउदै विजयी भएका हुन् ।

२२० मतदातामध्ये २०५ जनाले मतदान गरेका थिए । बरालले १०५ मत र अधिकारीले ९६ मत प्राप्त गरे । पौडेलले ४०१ मत प्राप्त गर्दा सुबेदीले १७८ मत प्राप्त गरे ।

अध्यक्ष
गोविन्द प्रसाद सुवेदी १७८
रमेश पौडेल ४०१
उपाध्यक्ष
प्रकाश पौडेल ४०२
यदुनाथ बन्जरा १६४
उपाध्यक्ष (महिला)
कमला खत्री केसि १४५
माया कुमारी अधिकारि ४०९

महासचिव
जमुना वर्षा शर्मा ३४७
दिपक परियार २३१
सचीव खुल्ला
तारा प्रसाद शर्मा १७१
भविश्वर पाण्डे ३७८
सचीव समाबेशी
राम बहादुर घले परियार १४५
रोशनी गुरुङ ४२०
कोषाध्यक्ष
रमेश बस्ताकोटी ३५२
सागरराज तिमिल्सिना २०७

खुल्ला सदस्यमा कास्कीमा पाएको मत
गणेश पहारी १४७
छविलाल पाण्डे १०६
जनक श्रेष्ठ १०५
धुर्व सुदेदी ९४
बिजय नेपाल १७४
राजेश पराजुली ९८
रोशन लामिछाने ९४
श्रीकृष्ण सिग्देल १०८
शेखर थापा ४३
महिला सदस्य
ज्योति हमाल १३५
रन्जिता शर्मा १००
लक्ष्मी सुनार ७५
सपना अधिकारी १३१
सदस्य दलित
अमितकुमार विश्वकर्मा ३९
बिजय नेपाली १४०
सदस्य आदिबासी
तिलक प्रसाद पुन १००
पदम श्रेष्ठ १२८
मन्जुल शाक्य ७७



Tags: