#रचना रिमाल

गायिका रचना रिमाल सवार गाडी ट्रकसँग ठोक्कियो

रचना रिमाल
पोखरा, १४ माघ/ गायिका रचना रिमाल सवार स्कारपियो दुर्घटनामा परेको छ । आइतबार बेलुका रिमाल चढेको स्कारपियोलाई विपरित दिशाबाट आइरहेको बाप्र ०३-०१ ख-२११८ को नम्बरको ट्रकले बाँकेको सिक्टा नजिकै ठक्कर दिएको हो । नेपालगन्जबाट दाङको लमही महोत्सवमा जाँदै गर्दा दुर्घटनामा परेको हो । गायिका रिमाल सकुशल छिन् भने उनीसँगै सवार शिवु खनाल घाइते भएका छन् । गायिका रिमालले दुर्घटनामा आफू सुरक्षित रहेको जानकारी सामाजिक संजालबाट दिएकी छन् । घटनापछि अर्को गाडीमा चढेर रिमाल महोत्सव आयोजनास्थल पुगेकी थिइन् । उनले आइतबार… पुरा पढौ