#मिस नेपाल

मिस नेपालको उपाधि आश्माकुमारी केसीलाई

मिस नेपालको उपाधि आश्माकुमारी केसीलाई
पोखरा, १९ साउन/ मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । शनिबार भएको ग्राण्ड फिनालेमा अन्य प्रतिस्पधिलाई पछिपार्दै केसीले मिस नेपाल वर्ल्ड २०२४ को उपाधि जितेकी हुन् । उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन लगाउदै हस्तान्तरण गरेकी छन् । त्यस्तै मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले पाएकी छन् भने मिस नेपाल इन्टरनेशलन २०२४ करुणा रावत बनेकी छन् । पुरा पढौ

‘मिस नेपाल २०२४’ को यात्रा सुरुः पोखरामा मंगलबार ओरिन्टेसन, अडिसन ५ गते

‘मिस नेपाल २०२४’ को यात्रा सुरुः पोखरामा मंगलबार ओरिन्टेसन, अडिसन ५ गते
पोखरा, ३ बैशाख/ ‘मिस नेपाल २०२४’ को यात्रा सुरु भएको छ । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था द हिडन ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले क्षेत्रीय ओरिन्टेसन र अडिसन वाटरफ्रन्ट रिसोर्टमा भोलि ३ बजेबाट सुरु हुने जानकारी दिए । पत्रकार सम्मेलनमा मिस नेपाल सृच्छा प्रधान र मिस नेपाल अर्थ रैना मजगैयाँ पनि सहभागी थिए । हिडन ट्रेजरका प्रमुख राजकर्णिकारले आवेदन खुला भएको जनाउँदै योग्य र इच्छुक युवतीलाई प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरे । व्यक्तित्व विकास र सशक्तीकरणको लागि मिस नेपालजस्ता… पुरा पढौ