रवीन्द्र माकाजूपोखरा महानगरपालिका वडा नम्बर ११ का पूर्व वडाध्यक्ष माधवप्रसाद बाँस्तोला “मधु”लाई धेरैले मृत्युलाई जित्न सक्ने भाग्यमानी कालजयी मान्छेको रूपमा श्रद्धाभाव व्यक्त गर्ने गर्दछन् । जो नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशनमा सहभागी भै काठमाडौंबाट पोखरा फर्कने क्रममा त्रिशुलीमा भएको जीप दुर्घटनामा भाग्यले बाँच्न सफल भए । जुन बेला उनी दुर्घटनामा परे । अर्धचेतन अवस्थामा थिए । उनी ती पुराना दिन स्मरण गर्दै भन्दछन्– मलाई घटनास्थलबाट उद्धार हेतु भरतपुर लगियो । त्यहाँबाट काठमाडौं पु¥याइयो । त्यत्रो ठूलो दुर्घटनाबाट बच्नु स्वयंमा मेरो लागि…
पुरा पढौ