पोखरा, २४ भदौ/ पोखराको मदरल्याण्ड मा.वि. बाट विद्यालय तहको पढाइ भर्खरै सकी कक्षा १२ को बोर्ड परीक्षामा ३.८८ जिपिए ल्याएर गण्डकी प्रदेशमै सर्वोकृष्ट नतिजा हाँसिल गरेका सम्राट ढुङ्गाना विद्यालयमा एक समारोहबिच नगद पचास हजारसहित सम्मानपत्रले सम्मानित गरेको छ । सोही अवसरमा सम्राटका बुबा र आमालाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका प्रमुख विष्णुनारायण श्रेष्ठले सम्मानित ढुङ्गानालाई बधाई तथा शुभकामना दिदौ विद्यालयले शैक्षिक क्षेत्रमा अब्बल शिक्षा दिदै आएको बताए । उनले विद्यार्थीको उत्तम नतिजाका लागि अभिभावकको भूमिका…
पुरा पढौ