#मतगणना

पोखरा १८ को मतगणना सम्बन्धी सर्वोच्चको आदेश, उच्चको फैसला तत्काल यथास्थितिमा राख्नु

मतगणना
पोखरा, १६ बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्षको पुनः मत गणना तत्काल नगर्न सर्बोच्च अदालतले आदेश दिएको छ । उच्च अदालतले पुनः मत गणना गर्न आदेश दिए पनि उच्चको निर्णय तत्काल कार्यन्वयन नगर्न शुक्रबार सर्बोच्चले अन्तरकालीन आदेश जारी गरेको हो । सर्बोच्च अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले तत्काल पुनः मतगणना गर्न उच्चले दिएको आदेश नमिलेको ठहर गरेको हो । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र ऋषि राजभण्डारीको संयुक्त इजलासले वैशाख… पुरा पढौ

गण्डकीमा १९ क्षेत्रको मतगणना सकियो, को कहाँ विजयी ?

पोखरा, ७ मंसिर/ गण्डकीमा १८ निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । कांग्रेसले १० सीट जितेर पहिलो स्थानमा छ भने एमाले ५ सीट जितेर दोश्रो स्थानमा छ । माओवादीले हालसम्म ३ सीटमा विजयी भएका छन् । १ सीट स्वतन्त्रले निविरोध निर्वाचीत भएका थिए । नेपाली कांग्रेसले गोरखा १ (ख), गोरखा २ (ख), बागलुङका ४ वटा निर्वाचन क्षेत्र, मुस्ताङका दुवै निर्वाचन क्षेत्र, तनहुँ २ (ख), मनाङ (क) मा विजयी भएको छ । एमालेले नवलपुर २ (क) र (ख), कास्की २ (क) कास्की… पुरा पढौ

कास्की २ ख को मतगणना शुरु

मतगणना
पोखरा, ७ मंसिर/ कास्की २ ख को मतगणना शुरु भएको छ । कास्की २ क को सकिए पछि २ खको गणना शुरु भएको हो । यो क्षेत्रबाट गण्डकी प्रदेशसभा सदस्यका लागि नेपाली काग्रेसबाट विन्दुकुमार थापा, नेकपा एमालेबाट मिना गुरुङ, राप्रपाबाट अरुण गिरी लगाएतका तीन जना स्वतन्त्र सहित ९ जना उमेद्वार रहेका छन् । यो क्षेत्रमा २३ हजार ७ सय ९५ मत खसेको छ । पुरा पढौ

कास्की दुईको मतगणना शुरु, प्रदेशमा हलोको अग्रता

मतगणना
पोखरा, ५ मंसिर/ कास्की निर्वाचन क्षेत्र नम्बर दुईको मतगणना शुरु भएको छ । पोखरा १५ कोलपाटको मतबाट गणना शुरु गरेको हो । प्रतिनिधि सभा निर्वाचनमा ४ सय गणना हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कडेलले अग्रता लिएका छन् । उनले १ सय २३ मत प्राप्त गरेका छन् । त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ८२ मत, राष्टिय प्रजातन्त्र पार्टीका सुर्वण राज पन्तले ६८ मत प्राप्त गरेका छन् । अहिले कोलपाटन केन्द्रको ५… पुरा पढौ

कास्की दुईको मतगणना शुरु, घण्टीलाई अग्रता

पोखरा महानगरपालिको ५१ प्रतिशत मतगणना, १७, ३० र ३१ मतगणना शुरु हुदै

पोखरा, ६ जेठ/ पोखरा महानगरपालिकामा मतगणना जारी छ । शुक्रबार राती देखी पोखरा १७, ३० र ३१ को मतगणना शुरु हुन लागको छ । अहिले १०, ११, १४, १५, २७, २८ र २९ गणना भइरहेको छ । अहिले सम्म पोखरा महानगरपालिकाका मेयरका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन् । महानगरमा खसेको मतको ५०.९१ प्रतिशत गणना सम्पन्न भएकोमा आचार्यले २९ हजार ८ सय ७ मत प्राप्त गरेका छन् । मेयरमा नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले २६ हजार ३ सय… पुरा पढौ