पोखरा, १० असोज/ पोखरा महानगर पालिका वडा नं ६ लेकसाइड गैराको चौतारामा नयाँ रेष्टुरेन्ट “ब्लुज हाउस” संचालनमा आएको छ । पोखरा ६ बैदाम निवासी युवा व्यवसायीहरु ईश्वर बराल, मिलन गुरुङ, बुद्धि थापा, ईश्वर कुमार श्रेष्ठ, सरोज कुमार श्रेष्ठ र बद्री श्रेष्ठहरुले सयुक्त रुपमा लगानि गरि संचालनमा ल्याएका हुन । पर्यटन क्षेत्रमा लामो समय विताएका युवा ब्यवसायीहरुले करिब ३ करोड रुपैयाको लगानि गरि संचालनमा ल्याइएको रेष्टुरेन्टमा २० जनालाई रोजगारी दिईएको संचालक समितिका अध्यक्ष ईश्वर बरालले जानकारी दिए । “खाना र संगित…
पुरा पढौ