पोखरा, १४ चैत/ नेकपा एमाले कास्की अध्यक्षमा बैनबहादुर अधिकारी क्षत्री विजयी भएका छन् । माधव बास्तोलालाई २ सय ४ मतले हराउँदै बैनबहादुर विजयी भए । अधिकारीले ५ सय ५१ मत प्राप्त गर्दा बास्तोला ३ सय ४७ मत ल्याए । त्यसै गरी अर्का उमेद्वार विवेक त्रिपाठीले १७ मत ल्याए । कास्की एमालेमा खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङ पक्षधरहरुले प्यानल नै बनाएर चुनावी मैदानमा थिए । अधिकारीक समर्थित प्यानलनै विजयी भएको छ । उपाध्यक्षमा भेषराज बरालले ५ सय २७, सचिवमा लेखबहादुर तामाङ…
पुरा पढौ