पोखरा, ३ असोज/ राष्ट्रिय फोटो पत्रकारिता अवार्डको तीन विधामा पोखराका फोटो पत्रकार प्रेम थापाको तीन फोटो मनोनयनमा परेको छ । राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजेले आफ्नो स्थापनाको २५ औं वर्षीक उत्सवका अवसरमा आयोजना गर्न लागेको अवार्ड प्रतियोगितामा उनको फोटो मनोनयनमा परेको हो । विगत तीन वर्षदेखि पोखराको परिचय डटकममा फोटो पत्रकारिता गर्दै आएका प्रेमको फोटो नेपाल टेलीकम दैनिक जीवन फोटो पत्रकारिता विधा २०२२, खेलकुद फोटोपत्रकारिता विधा २०२२ र गण्डकी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधा २०२२ मा उत्कृष्ट ५ भित्र पर्न सफल…
पुरा पढौ