#प्रदीप ज्ञवाली

नक्कली शरणार्थी प्रकरणमा प्रमाण पुष्टि भए सम्म सबैलाई कार्वाही गर्नु पर्दछ –नेता ज्ञवाली

प्रदीप ज्ञवाली
पोखरा, ४ जेठ/ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली शरणार्थी प्रकरणमा जुन हदसम्म प्रमाणले पुष्टि गर्छ, जो आएपनि बारवाही हुनुपर्ने बताए । प्रेस चौतारी कास्कीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले शरणार्थी प्रकरणमा जोडिएकालाई एमालेले कारबाही गरे पनि कांग्रेसले संरक्षण गरेको बताए । उनले जुनहद सम्म प्रमाण पुग्छ त्यहाँ सकैलाई पनि छाड्न नहुने बताए । उनले भ्रष्टाचार जुनसुकै तहबाट भएपनि निष्पक्ष छानविन गरेर कार्वाही हुनु पर्ने बताए । अर्को प्रशंगमा उपमहासचिव ज्ञवालीले एमाले म्याराथनमा दौडिरहेकाले कुनै लेगमा पछाडि… पुरा पढौ