#पोखरा भ्रमण वर्ष

पोखरामा शान्ति सुरक्षा पर्यटकका लागि पहिलो प्रथामिकता

पोखरामा शान्ति सुरक्षा पर्यटकका लागि पहिलो प्रथामिकता
पोखरा, २८ साउन/ पोखरा भ्रमण वर्ष–२०२५ को अवसर पारेर पोखरामा पर्यटकको सुरक्षाका बारेमा छलफल भएको छ । पर्यटनको राजधानी पोखराको दिगो पर्यटन हासिल गर्न शान्ति र सुरक्षालाई पहिलो प्राथमिकता राख्नु पर्नेमा छलफलमा सहभागीहरुले बताए । सुरक्षित पर्यटन, हाम्रो अभियान नारा सहित पोखरामा भएको कार्यक्रममा सहभागिहरुले आन्तरिक सुरक्षा, पर्यटकमैत्री पूर्वाधार र जिम्मेवार निजी क्षेत्रको सक्रियताले पर्यटन क्षेत्र व्यवसाय सफल हुने बताए । पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भटराईको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय सरोकारवाला, सुरक्षा निकाय र पर्यटन व्यवसायीहरुले दिगो… पुरा पढौ