पोखरा, २७ भदौ/ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवनकुमार प्रजापति विजयी भएका छन् । प्रजापतिले १ हजार ६ सय १३ मत ल्याएर निर्वाचित भए । उनले प्रतिष्पर्धी अर्जुन पोखरेललाई ७ सय १६ मतले पराजित गरे । पोखरेलले ८ सय ९७ मत प्राप्त गरे । प्रजापतिको प्यानलबाट उपाध्यक्षबाहेका सबै पदाधिकारी र कार्यसमिति सदस्य ६ जना विजयी भए । वरिष्ठ उपाध्यक्षमा पवन समूहका गोकर्ण कार्की विजयी बने । गोकर्णले १ हजार ७ सय ७६ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी हरिहर सापकोटाले…
पुरा पढौ