पोखरा, २२ वैशाख/ पोखरा महानगरपालिका वडा नंम्बर ११ कालिखोला देखी काँहुकोटसम्म पुग्ने कालिखोला–काहुँकोट अग्र्यानिक पदमार्ग निर्माण गरिने भएको छ । पदमार्गको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधबार शिलान्यास गर्नुभएको हो । कालिखोलादेखी काँहुकोटसम्म १.८ किमि लम्बाईको अग्र्यानिक प्रकृतिको पदमार्ग निर्माण गर्न लागिएको प्रमुख आचार्यले बताउनुभयो । “पोखरा आसपासमा थुप्रै पदमार्गहरू छन्, तिनीहरूलाई व्यवस्थित गर्दै नयाँ निर्माण पनि गर्नु पनि आजको आवश्यकता हो, प्रमुख आचार्यले भन्नुभयो, अव निर्माण गरिने पदमार्गहरू स्थानीय विशेषता झल्कने र पहिचान सहितका हुनेछन्, त्यस कारण यसलाई हामीले…
पुरा पढौ