पोखरा, २७ असार/ गण्डकी प्रदेश सभामा जसपाबाट सांसद धनमाया लामा पोखरेलले पनि परिवारकै सदस्यको प्रतिष्ठानमा ५० लाख विनियोजन गरेको खुलेको छ । आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजित बजेटमा उनका जेठाजु भीमसेन पोखरेलको नाम खुलेको स्मृति प्रतिष्ठानमा बजेट छुट्टाउन लगाएकी हुन् । सिरान चोक गाउँपालिका ५ थुम्कामा युद्ध संग्रहालय स्थापना भन्दै बजेट विनियोजन गराएकी हुन् । प्रतिष्ठानका लागि गत वर्ष पनि १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । मुख्यमन्त्री र मन्त्रीहरुले नै आफ्ना बाबुआमाको स्मृतिमा बजेट छुट्टाएको समाचार आएपछि अहिले…
पुरा पढौ