पोखरा, ३० साउन/ पोखरा उद्योग वाणिज्य संघको आसन्न महाधिबेसनमा हालका उपाध्यक्ष देबेन्द्र केसीले कुनै पनि पदमा उमेद्वारी नदिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले कुनै पदमा उमेद्वारी नदिने घोषणा गरेका हुन् । उनले भनेका छन् भाद्र २८ र २९ गते हुन गईरहेको पोखरा उद्योग बाणिज्य संघको महाधिवेशनमा देशको विषम आर्थिक परिस्थिति, युवा पलायन, व्यवसायिक जोखिम, आर्थिक मन्दी, व्यवसायिक एबं लगानीको जोखिम बढ्न गई सटर खाली हुने लगायत युवा पलायनको भयाबह अबस्था रहको छ । यस अवस्थामा संस्थागत व्यवसायिक…
पुरा पढौ