पोखरा, २२ साउन/ वरिष्ठ उपरीक्षक (एसएसपी) को फुली लाएका तुलबहादुर कार्कीको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा पदस्थापन भएको छ । गृहमन्त्रालयले दुई जना एसएसपीको सरुवा र ११ जनाको पदस्थापनको निर्णयमा एसएसपी कार्कीको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा पदस्थापन भएको हो । कार्की सँगै एसएसपीको फुली लाएका केदार खनाललाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । उनीहरुसंगै बढुवा भएका एसएसपी प्रवीण धिताललाई बागमती प्रदेश प्रहरी कार्यालयमा, राकेश सिंहलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा, कमल थापालाई मधेस प्रदेश प्रहरी कार्यालय, राजीव बस्नेतलाई…
पुरा पढौ