#तिर्थराज सुबेदी

टान गण्डकीको अध्यक्षमा तिर्थराज सुबेदी निर्वाचीत

टान गण्डकीको अध्यक्षमा तिर्थराज सुबेदी निर्वाचीत
पोखरा, २८ असोज/ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा तिर्थराज सुबेदी निर्वाचीत भएका छन् । टान गण्डकीको ३३ औँ वार्षिक साधारण सभा एवं १९ औँ अधिवेशनले सुबेदीको नेतृत्वमा ११ जनाको नयाँ कार्यसमिति चयन गरेको हो । समितिको निर्वतमान अध्यक्षमा कृष्ण आचार्य, प्रथम उपाध्यक्षमा मोहनप्रसाद सुवेदी, द्वितीय उपाध्यक्षमा गोपालकृष्ण सिग्देल, सचिवमा भूपेन्द्रकुमार लामा, सहसचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा चन्द्रबहादुर भुजेल निर्वाचीत भएका छन् । त्यस्तै, कार्यसमिति सदस्यमा बलराम दाहाल, भूपेन्द्र गौतम, अजय राज अधिकारी, शिव क्षेत्री र श्रीराम पोखरेल… पुरा पढौ