पोखरा, ३० असार/ पोखरा २२ पुम्दीकोटमा पर्यटकलाई आक्रषर्ण थप गर्न मनोरञ्जन पार्क ‘ड्रिम सिटी’ सञ्चालनमा आएको छ । पुम्दिकोटमा रहेको महादेवको मूर्ति नजिकै पार्क रहेको छ । पुम्दिकोट महादेवको मन्दिर र पार्क एउटै समयमा अवलोकन गर्न सकिन्छ । २५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा हट एयर बलुनको फोटो बुथ, ‘विसिङ ह्याण्ड’, अम्ब्रेला पार्क, सिसाको स्काई वाक, झरना, रेष्टुरेन्ट लगायत सञ्चालनमा आइसकेको छ । पर्यटकहरूले फोटो भिडियो बनाउन सक्ने छन् । त्यसै गरी एक्वीरियम सञ्चालनको तयारीमा रहेको छ । ड्रिम सिटी प्रालिले…
पुरा पढौ