पोखरा, १ असार/ पोखराको फेवातालमा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ । फेस्टिभलमा हुने डुंगा रेसका लागि चिनियाँ ड्रागन डुंगा ८ वटा पोखरा आइपुगेको भने प्रतियोगितामा भाग लिन आउनेहरु आउने क्रम शुरु भएका आयोजकले जानकारी दिएका छन् । चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सयुक्त आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसियसन पोखराले सहआयोजनाकामा हुने प्रतियोगितामा तयारी अन्तिम चरणमा पुगेका पोखरामा शुक्रबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिएको छ । पोखराको फेवाताल किनार क्याम्पिङ…
पुरा पढौ