#ड्रागन बोट रेस

पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट रेस चिनियाँ टोलीलाई दोहोरो उपाधि

पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट रेस चिनियाँ टोलीलाई दोहोरो उपाधि
पोखरा, १५ पुस/ पोखरा सम्पन्न अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिताको उपाधिमा चिनियाँ टोलीले जीतेका छन् । दोस्रो नेपाल–चीन मैत्री ड्रागन बोट रेसमा चिनिया टिमहरूले उपाधि कब्जा जमाएका हुन् । पोखराको फेवातालमा सोमबार सम्पन्न २०० र ५०० मिटर फाइनल रेसमा चीनको डोङग्वान लाओयू क्लबले दोहोरो उपाधि जितेको छ । दोहोरो उपाधि संगै उसले नगद १० हजार डलर हात पारेको छ । चीनकै युनान मिन्जु युनिभर्सिटी दोस्रो भयो भने लिआओचिङ यूनिभर्सिटी टिम तेस्रो भयो । यस्तै ५०० मिटर ड्रागन बोट रेसमा लिआओ… पुरा पढौ

पोखरामा ड्रागन बोट रेस शुरु

पोखरामा ड्रागन बोट रेस शुरु
पोखरा, १४ पुस/ पोखरामा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता २०२४ सुरु भएको छ । गण्डकी प्रदेश, पोखरा महानगरपालिका, नेपाल स्थित चिनिया राजदूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र ओभरसिज चाइनिज एसोसिएसन पोखराको सह आयोजनामा आयोजित प्रतियोगिताको उद्घाटन नेपाल सरकारका मन्त्री तेजुलाल चौधरीले गर्नुभएको हो । प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने ११ समूह, मित्र राष्ट्र चिन स्थित विभिन्न प्रान्तबाट प्रतिनिधित्व गर्ने ८ समूह र मित्र राष्ट्र सिङ्गापुरबाट प्रतिनिधित्व गर्ने १… पुरा पढौ

बेगनासतालमा ड्रागन बोट रेस हुने

पोखरामा आज चिनियाँ ड्रागन बोट रेस फेस्टिभल शुरु
पोखरा, ७ चैत/ बेगनासतालमा चैत ११ र १२ गते ड्रागन बोट रेस हुने भएको छ । फागु पूर्णिमाको अवसरमा नेपाल र चीनबिच ड्रागन बोट रेस हुने भएको हो । प्रतियोगिता अन्तर्गत २ विधामा प्रतिस्पर्धा हुनेछ । ५ सय मिटर र २ सय मिटर दुरीमा बोटरेस हुने होटल तथा रेष्टुरेन्ट एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले जानकारी दिए । ५ सय मिटर दौडको विजेताले १ लाख ८० हजार रुपैयाँ पुरस्कार पाउने छ भने दोस्रोले १ लाख २० हजार पाउने छ । तेस्रो… पुरा पढौ

ड्रागन बोट रेसको उपाधि चीनको सिचुवानलाई, नेपाल टिम दोस्रो

ड्रागन बोट रेसको उपाधि चीनको सिचुवानलाई, नेपाल टिम दोस्रो
पोखरा, ९ असार/ ड्रागन बोट रेस प्रतिस्पर्धामा चीनको सिचुवान ड्रागन बोट टिमले उपाधि जितेको छ । शनिबार पोखराको फेवातालमा सम्पन्न २ सय र ५ सय मिटर दुवै तर्फको उपाधि सिचुवान टिमले हात पारेको हो । उपाधि जितेको सिचुवान टिमले २ सय र ५ सय मिटर दुवै विधामा प्रथम हुँदै ५ लाख ५० हजार रुपैयाँका दरले ११ लाख रुपैयाँ जितेको छ । प्रतियोगितामा सहभागी ८ वटै टिमलाई एक एक लाख रुपैयाँ पनि दिइएको थियो । प्रतियोगितामा नेपाली टिमले पहिलो सहभागीतामै दोस्रो… पुरा पढौ