#डुवान

पोखरामा भारी वर्षा, ठाउँ ठाउँमा पहिरो र डुवान, एक मृत्यु दुई घाइते

पोखरामा भारी वर्षा, ठाउँ ठाउँमा पहिरो र डुवान, एक मृत्यु दुई घाइते
पोखरा, १६ साउन/ पोखरा लगायतका क्षेत्रमा भारी वर्षा भएको छ । आइतबार साँझदेखी सोमबार बिहान सम्म वर्षा भइरहेको छ । वर्षाका कारण कतै पहिरो गएको छ भने कतै डुवान भएको छ । पोखरा ६ डिहिकोपाटनमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गएराति परेको अविरल वर्षा पछि घर माथीबाट आएको पहिराले एकतले टिनको छानो भएको घर पुरिदा सन्तोष सुनारको मृत्यु भएको हो । पहिरोमा परेर सुनिता सुनार र सिमन सुनार घाइते भएका छन्… पुरा पढौ