#टाइगरकप भलिबल

टाइगरकप भलिबलमा महिला तर्फ पुलिस सगँ गण्डकी पराजीत

टाइगरकप भलिबलमा महिला तर्फ पुलिस सगँ गण्डकी खेल्दै तस्बिरः बसन्द शेर्पा
पोखरा, २ माघ/ पोखरामा जारी चौथो संस्करणको टाइगरकप भलिबल प्रतियोगितामा गण्डकीको महिला टिमको पहिलो खेलमा सोझो सेटमा पराजीत भएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको महिला तर्फ समुह ए को खेलमा नेपाल पुलिसले गण्डकीलाई ३–० को सोझो सेटमा हराएको हो । तीन भारतीय खेलाडी सहित मैदान ओलिएको गण्डकीले पुलिस सगँ कम्जोर प्रर्दशन ग¥यो । पुलिसले गण्डकीलाई २५–१०, २५–९ र २५–१६ को सेटमा हरायो ।… पुरा पढौ

टाइगरकप भलिबलः घरेलु टोली गण्डकी र एपिएफ फाइनल प्रबेश

टाइगरकप भलिबलः घरेलु टोली गण्डकी र एपिएफ फाइनल प्रबेश
पोखरा, १३ माघ/ पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ उपाधिका लागि घरेलु टोली गण्डकी प्रदेश र शसस्त्र प्रहरीको एपिएफ क्लब उपाधिका लागि भिड्ने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना पोखरा रंगशालामा भइरहेको ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ मा दुबै टिमले फाइनलमा स्थान सुरक्षित गरेका हुन् । शुक्रबार सम्पन्न सेमीफाइनलमा भारतिय खेलाडी सम्मिलित गण्डकीले विभागिय टोली नेपाल आर्मीको चुनौतीलाई पन्छ्याउँदै फाइनलमा पुगेको छ । गण्डकीले पहिलो… पुरा पढौ