पोखरा, १८ जेठ/ कास्की प्रहरीले पोखराको एक दोहोरी घरमा जुवा खेल्दै गरेका ८ जनालाई पक्राउ गरेको छ । पोखराको चिप्लेढुङगामा रहेको साननानी दोहोरी घरमा जुवा तास खेलिरहेको भन्ने सूचनाका आधारमा नगद ८४ हजार ६ सय ५० सहित ८ जनालाई पक्राउ गरेका कास्कीका प्रहरी प्रवक्ता डिसपी सुन्दर तिवारीले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थपरे…
पुरा पढौ