#जितबहादुर शेरचन

गण्डकी प्रदेशमा आपत्कालीन कोष स्थापना गर्ने ५ करोड

जितबहादुर शेरचन
पोखरा, १० वैशाख/ गण्डकी प्रदेश सरकारले संक्रामक रोग नियन्त्रण र उपचारका लागि ५ करोड रुपैयाँको आपत्कालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । बुधबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्री परिषदेले आपत्काली कोष स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जितबहादुर शेरचनले जानकारी दिए । केही समयअघि बागलुङमा फैलिएको दादुरा महामारी नियन्त्रणमा बजेट अभाव भएको घटनापछि सराकारले सबै खाले संक्रामक रोग उपचारका लागि छुट्टै कोष बनाउने निर्णय गरेको उनले बताए । त्यसका लागि आपत्कालीन स्वास्थ्य तथा संक्रामक रोग व्यवस्थापन कार्यविधि पनि स्वीकृत… पुरा पढौ