#चोर

पोखरामा मध्ये रातमा घरमा चोर पसेपछि

चोरी
पोखरा, १८ फागुन/ बिहीबार रातको करिब साढे ११ बस्दै थियो । पोखरा ७ शिवमार्गको एक घरमा चोर पसेछ । पल्लो घरको छिमेकीले चोर पसेको देखेपछि उनले वरपर चार तिरका घरका छिमेकीलाई फोन गरेर चोर परेको कुरा बताए । चार तिरबाट चोरपसेको घरलाई घेराहाले पछि चोर आएको सबैलाई हल्लाखल्ला गरे । टिनमुनि लुकेर बसेको चोरलाई पक्राउ गरेर स्थानीयले प्रहरीलाई बुझाएका छन् । कोही नभएको घरमा भ¥याङ हालेर चोर परेको थियो । केही दिन अगाडी पनि सोही घरमा तीन जना आएर चोरीको… पुरा पढौ