पोखरा, १९ बैशाख/ गठबन्धनको तर्फबाट पोखरा महानगरपालिका वडा नम्बर १७ मा उम्मेदवारी दिएका उम्मदेवारहरुले सोमबारबाट घरदैलो अभियान थालेका छन् । नेपाली काँग्रेसबाट गठबन्धनको अध्यक्ष उम्मेदवार बनेका देवराज आचार्य सहित सदस्य पदका उम्मेदवारहरु घरदैलोमा सहभागी छन् । ‘गठबन्धनले यो पटक पोखरा १७ मा जसरी पनि जित निकाल्ने कुरामाहामी ढुक्क छौँ । एमालेको गढ भनेर दाबी गरिएपनि यो पटक गठबन्धनले त्यो गढ भत्काएरै छाड्छ ।’ गठबन्धनको तर्फबाट पोखरा १७ को अध्यक्षमा उम्मेदवारी दिएका देवराज आचार्यले भने–‘एमालेका यसभन्दा अगाडिका जनप्रतिनीधिले गरेका अनियमितताले नै…
पुरा पढौ