पोखरा, २९ कात्तिक/ गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको हो । डेंगुका कारण काठमाडौँ घरमै आराम गरिरहेकी गौचनको गएराति हृदयाघात भएको थियो । उनको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा बुधबार राति साढे ११ बजेतिर निधन भएको परिवार स्रोतले जानकारी दिएको छ । उनलाई राति १० बजेतिर अस्पताल लगिएको थियो । छोराहरु विदेश रहेकाले उनीहरु आएपछि म्याग्दी नै अन्त्येष्ठि गरिने पारिवारिक सोतले जनाएको छ । गौचन राजनीतिका अतिरिक्त पर्यटन व्यवसाय र समाजसेवामा क्रियाशील थिइन्…
पुरा पढौ