पोखरा, १४ फागुन/ बाराही मावि पोखरा ५ मालेपाटनका पुर्व (पिटी मास्टर) कृष्णराज बरालको निधन भएको छ । पोखरा ५ शान्तिनगर निवासी बराल करिब २ महिना देखी काठमाडौंमा उपचाररत थिए । काठमाण्डौ छाउनी हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान निधन भएको थियो । सामाजिक कार्यमा सक्रिय रहॅदा रहॅदैं मनकामना मन्दिर परिसरमा दुर्घटनामा परी घाईते हुनुभएका बरालको उपचारका क्रमममा मृत्यु भएको हो । बाराही माविमा लामो समय पिटी मास्टरको काम गरेका थिए । उनको शवलाई सोमबार बिहान ८ बजे शवयात्रा सहित पोखरामा अन्तेष्टी…
पुरा पढौ