#कुमार खड्का

वडाको विकासमा योग्दान दिएको भन्दै पुर्वमन्त्री खड्कालाई पोखरामा नागरिक अभिनन्दन

वडाको विकासमा योग्दान दिएको भन्दै पुर्वमन्त्री खड्कालाई पोखरामा नागरिक अभिनन्दन
पोखरा, २८ असोज/ विकासप्रेमी नेता एवं पुर्व मन्त्री कुमार खड्कालाई पोखरामा नागरिक अभिनन्दन गरिएको छ । पार्टी र विचार भन्दा माथि उठेर नागरिकका प्रत्यक्ष सरोकार र विकास निर्माणका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै, पोखरा १६, तुम्केमा रहेको नमुना क्लबले नेता खड्कालाई विशेष कार्यक्रमका विच नागरिक अभिनन्दन गरेको हो । पोखरा १६ को प्रवेशद्वार केआई सिंह पुलदेखि महेन्द्र गुफासम्म बाजागाजा गरी खड्कालाई विशेष प्रकारले सजाईएको गाडीमा राखी र्याली सहित नगर परिक्रमा गराईएको थियो भने महेन्द्र गुफादेखि तुम्केसम्म पैदल यात्रा गरिएको थियो… पुरा पढौ

पार्टी उमेद्वार हराउन लागेको भन्दै गण्डकीका भौतिक पूर्वाधार मन्त्री खड्का बर्खास्त

कुमार खड्का
पोखरा, २९ कार्तिक/ पार्टीका उमेद्वारलाई हराउन भूमिका खेलेको आरोपमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्का बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई मंगलबार मन्त्रीबाट बर्खास्त गरेका हुन् । मन्त्री खड्काले कास्की २ (ख) बाट उमेद्वार बनेका विन्दुकुमार थापालाई हराउन भूमिका खेलेको आरोप छ । उनी गण्डकीको प्रभावशाली मन्त्रीका रुपमा मानिन्थे । तर, उनले टिकट वितरणको समयमा समेत गुटको भेला राखेर आफूले मुख्यमन्त्री बन्ने दावीसहित टिकट मागेका थिए । क्षत्री समाजको राजनीति गरेर उदाएका उनी अघिल्लो निर्वाचन… पुरा पढौ