#कुकुर

पोखरामा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए एक हजार जरिवाना

कुकुर
पोखरा, २३ असोज/ घरपालुवा कुकुरलाई जथाभावी दिसा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरले कारबाही गर्ने सुचना जारी गरेको छ । सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएमा फोहरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका प्रमुख कल्पना बरालले बताइन् । एनले घरमा पालेका कुकुरलाई बाहिर खुला ठाउँमा लगेर दिसा–पिसाब गराउने गरेको जनगुनासो आएपछि महानगरले निगरानी सुरूको बनाईन् । कुनै कुकुरधनीले सार्वजनिकस्थलमा लगेर कुुकुरलाई शौच गराएको देखेमा गोप्य ढङ्गबाट महानगरमा खबर गर्न या प्रमाण उपलब्ध गराउन उनले महानगरवासीसँग आग्रह गरिन् । उनले… पुरा पढौ

पोखरामा कुकुर मारेर सेती नदीमा फाल्ने पक्राउ

पोखरा, १० बैशाख/ जिल्ला प्रहरी कार्यालय कास्कीले कुकुर मारेर सेती नदीमा फालेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ जोगिमणीमा कुकुर मारेको आरोपमा सुदीप परियारलाई प्रहरीले पक्राउ गरेको हो । कुकरलाई डोरी लगाएर मारेपछि सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गरेपछि परियारलाई वैशाख ८ गते पक्राउ गरिएको कास्कीका प्रहरीप्रवक्ता डिएसी सुन्दर तिवारीले बताए । परियारले कुकुरलाई मारेर सेती नदीमा फालेको भिडियो समाजिक सञ्जालमा पोष्ट भएको थियो । उनलाई जिल्ला अदालत कास्कीबाट ९ दिनको म्याद थप गरी… पुरा पढौ